SHARE
अर्थ-डबली · शुक्रबार​ २ असो २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ / समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ ।