विदेशको मोह त्यागेर पाँच बिघामा गोलभेँडा, अहिले लाखौँ आम्दानी
बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराए । उनको मुख्य आम्दानीको स्रोत नै कृषि पेसा हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
