SHARE
अर्थ-डबली · शुक्रबार​ २ असो २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।