SHARE
अर्थ-डबली · शनिबार ११ असो २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

क्यानाडाको आर्थिक वृद्धिदर स्थिर हुँदै, केही क्षेत्रमा सुधार

क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ ।