जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक रूपमा बोले ओली, अन्तरिम सरकारलाई भन्यो ‘हाहु’
काठमाडौँ / नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’को उपज भएको आरोप लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
