SHARE
अर्थ-डबली · शनिबार ११ असो २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

हेटौँडामा माउन्टेन डिउ किन्ने ग्राहकलाई मिरिन्डा किन्न बाध्य, उपभोक्ता मञ्चको आपत्ति

हेटौँडा / हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।