SHARE
अर्थ-डबली · शनिबार ११ असो २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

घाइतेहरूलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरूलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।