SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले ल्यायाे संविधान दिवसमा ‘अफर’, कुन सुविधा कतिमा पाइन्छ ?

काठमाडौँ / नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ।