SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, नगद र बाेनस शेयर कति ?

काठमाडौँ / सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।