SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

असोज ४ गते डिजिटल नेपाल कन्क्लेभ, एआई गभर्नेन्सदेखि डिजिटल रेजिलियन्ससम्म छलफल

काठमाडौँ /आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ ।