SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने, २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।