SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

नेशनल लाइफ इन्स्योरेन्सले नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा गर्ने

काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ ।