देउवालाई गगनले भने- ‘पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन् । उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
