SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

ललितपुर / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएको छ