मुक्तिनाथ फाउन्डेसनको वार्षिकोत्सवमा बृहत् रक्तदान, ६५ पोका रगत सङ्कलन
काठमाडौँ / मुक्तिनाथ फाउन्डेसनले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६५ पोका रगत सङ्कलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
