फेरि घट्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार?
काठमाडौं । सुनको भाउ फेरि ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
