SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ ।