विकास हाइड्रोपावरले १०.५२६३ प्रतिशत लाभांश दिने
काठमाडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
