SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

अपर हेवाखोलाका दुई शेयरधनीले १ लाख ३४ हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौँ / अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ३४ हजार ६०१ कित्ता शेयर बिक्री गरेका छन् ।