मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालन
काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालनमा आएको छ । गत २२ भदौदेखि यो सडक खण्ड आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
