SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौँ / चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ ।