SHARE
अर्थ-डबली · बिहीबार १ असो २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

काठमाडौँ / सभामुख डोलप्रसाद अर्यालले राज्यले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाई संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् ।