SHARE
Kalo Pati · बिहीबार १ असो २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

बसपार्कमा विश्वकर्मा पूजा (तस्बिरहरू)

काठमाडौं । विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारीसाधनको पूजा गरेका छन् । सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् ।