SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा जातिय भेदभावमा सङ्लग्न दक्षिण अफ्रिकी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध घोषणा

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार दक्षिण अफ्रिकी अधिकारीलाई जातिय विभेदमा संलग्न भएको आरोपमा भिसा प्रतिबन्ध लगाउने नयाँ नीति घोषणा गरको छ ।