SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

चार महिनादेखि बन्द सार्वजनिक सवारी दर्ता खुल्यो तर काठमाडौँमा कडाइ

काठमाडौँ / यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता सर्तसहित खुला गरेको छ ।