विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल
काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय लिनुपर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
