SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २१ अङ्कले घट्यो, पाँच अर्ब ३८ करोडको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।