SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालनमा

चितवन / कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ ।