SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

अर्थ समितिमा पारित भयो राष्ट्र बैंक, २०५८ संशोधन विधेयक

काठमाडौं । प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ । अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिए ।