रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा
रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
