SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

"बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ"

काठमाडौँ / हालसालै गएको भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै सामाजिक र मानवीय अवस्था प्रभावित भएको छ ।