‘नेपालको संसदीय इतिहासको पुराना डाटाहरू खोज्दै छौं’ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन् । बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै लगिने बताए ।
