लाल बहादुर काठमाडौं शहर छोडेर गाउँ पसे, तरकारी खेतीले बदले गाउँकै परिचय
बाजुराको बडीमालिका नगरपालिका८ गडखेत । १० वर्षदेखि लालबहादुर ऐडीले तरकारी खेती गर्छन् । उनले सुरुमा सामान्य परम्परागत खेती गर्दै आएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
