SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

नलगाड जलविद्युत आयोजनाः आठ वर्ष लगाएर बनेको डीपीआर दराजमै थन्कियो, एक खर्ब २१ अर्बभन्दा बढी लागत अनुमान, जुटेन लगानी

नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै थन्किएको छ । लगानी अभावको कारण उक्त आयोजना अलपत्र परेको हो ।