SHARE
अर्थ-डबली · बुधबार ३१ भौ २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

काठमाडौँ / मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।