SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

काठमाडौँ / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित गर्दै SME Pro Max इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।