SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितहरुका लागि कृषि विकास बैंकका कर्मचारीहरूले दिए १ करोड ५३ लाख बढि सहयोग

भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले  आर्थिक सहयोग गरेका छन् ।