SHARE
अर्थ-डबली · मङगलबार ३० भौ २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरानी सुरक्षा अधिकारी

इरानका एक शीर्ष सुरक्षा अधिकारीले  शर्तहरु पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताएको छ ।