कालिका माविका विद्यालय व्यवस्थापन समिति सदस्य बम अख्तियारकाे फन्दामा, २ लाख घुस लिएकाे आरोप
काठमाडौँ / कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देव बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
