SHARE
Kalo Pati · मङगलबार ३० भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

‘जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गर्छौँ’ : प्रधानमन्त्री शाह

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ ।