SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

रात्रिकालीन बस सेवामा भक्तपुरलाई जोड्न काठमाडौं महानगरको प्रस्ताव

डंगोलले श्रमिक तथा मध्यम वर्गका नागरिकका लागि रात्रिकालीन सार्वजनिक यातायात अत्यावश्यक रहेको बताइन् ।