SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि पाल्पाका स्थानीय तहको एक करोड ७१ लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् ।