SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

खर्क क्षेत्र व्यवस्थित गरी ऊन, दूध र मासुको उत्पादन बढाउनुपर्छ: चौधरी

उनका अनुसार खर्कको उत्पादनशीलता बढाउन सके ऊन, दूध तथा मासुजन्य पदार्थको उत्पादन वृद्धि गर्न सकिन्छ । यसबाट आयात प्रतिस्थापनसँगै निर्यात विस्तारको समेत सम्भावना रहेको उनले बताइन् ।