मंगलबार पनि सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
