फिलिपिन्समा भीषण आँधी ४ लाख विस्थापित, ३ जनाको मृत्यु
फिलिपिन्समा गम्भीर उष्णकटिबन्धीय आँधी बुआलोईले प्रहार गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
