SHARE
अर्थ-डबली · शुक्रबार​ १० असो २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

रणबहादुर शाहको पालादेखिको किनमेल हुने हाट

पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८  ।  बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड देखिन्थ्यो ।