SHARE
अर्थ-डबली · शुक्रबार​ १० असो २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेको, अब यात्रुहरूले सास्ती भोग्न नपर्नेः सडक विभाग

काठमाडौँ/  सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ ।