मुस्ताङमा हिमपहिरोको हल्ला, प्रहरीले भन्यो– ‘भ्रमपूर्ण सूचना हो’
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ २८ गते । मुस्ताङमा हिमपहिरो गएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना प्रसारित भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
