बाढीपीडितका लागि धनकुटाबाट एक करोड १६ लाख जुट्यो
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २८ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा एक करोड १६ लाख ४८ हजार ६२७ रुपियाँ रकम सङ्कलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
