कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
शिवशंङ्कर मिश्राबारा, भदौ २८ गते । बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
